सोमबार, भाद्र २३,२०८२ 11:53:30
  • सोमबार, भाद्र २३,२०८२ 11:53:30
आजका शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
STOCK MARKET

आजका शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सर्वाधिक कारोबार गरेका शीर्ष १० ब्रोकरहरुमा पाँचवटा बाट उच्च खरिद भएको छ भने पाँच वटैबाट बिक्री भएको छ ।  आज उच्च कारोबार गर्नेहरुमा नासा सेक्यूरिटिज इम्पेरियल सेक्यूरिटिज , सनी सेक्यूरिटिज ,भिजन सेक्यूरिटिज र क्यापिटल म्याक्स रहेका छन् ।  

आजदेखि कालिक सेक्यूरिटिज र नेपाल स्टक हाउबाट फुलफेजको नयाँ टीएमएस सूरु
STOCK MARKET

आजदेखि कालिक सेक्यूरिटिज र नेपाल स्टक हाउबाट फुलफेजको नयाँ टीएमएस सूरु

काठमाण्डौ । आजदेखि थप २ वटा ब्रोकरहरुबाट नयाँ टीएमएस सेवा सुरु भएको छ । डीजी हबले दिएको जानकारीअनुसार आज नेपाल स्टक हाउस(स्टक ब्रोकर नम्बर १४) र कालिका सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४६)बाट फुलफेजको नयाँ टीएमएसमार्फत सेयर कारोबार सुरु भएको हो ।  यो सँगै फुलफेजको टीएमएस लिने ब्रोकरको संख्या ४ , प्यारालाल लाइभ लिने २ र (युजर एसेप्टेन्स टेस्टिङ)युएटी लिने ८ पुगेका छन् । अब यी...

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘३२ सयको विन्दुदेखि फसेको फस्यै भईयो, गभर्नर नआएसम्म बजार यस्तै ’
STOCK MARKET

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘३२ सयको विन्दुदेखि फसेको फस्यै भईयो, गभर्नर नआएसम्म बजार यस्तै ’

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी राजधानीका ज्ञानेश्वर र कमलादी आसपासका केही ब्रोकर हाउसहरुमा पुगेका थियौं ।  आज हामी सबै भन्दा पहिले ज्ञानेश्वरस्थित सूमेरु सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुग्यौं । हामी यहाँ पुग्दा लगानीकर्ताहरु आउने क्रम जारी थियो भने केही भने पहिले नै ब्रोकर...

झिनो अंकले घट्यो नेप्से, कारोबारमा भने सुधार
STOCK MARKET

झिनो अंकले घट्यो नेप्से, कारोबारमा भने सुधार

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१० प्रतिशत अर्थात २.७९ अंकले घटेर २ हजार ६०९.०५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले घटेर ४३८.५१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको १ करोड ६९ लाख ७ हजार ७३७ कित्ता सेयर ८...

हिमाल दोलखा हाईड्रोपावरको सीईओमा दाहाल नियुक्त
STOCK MARKET

हिमाल दोलखा हाईड्रोपावरको सीईओमा दाहाल नियुक्त

काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश दाहाल नियुक्त भएका छन् । जेठ २ गते बसेको कम्पनीको सञ्चालक समितिको ४१ औं बैठकले दाहाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  

नाडेप लघुवित्तद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
STOCK MARKET

नाडेप लघुवित्तद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं वार्षिक साधारण सभा डाकेको छ । संस्थाको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले जेठ  २५ गते धादिङमा रहेको ट्रिपल क्राउन रिसोर्टमा बिहान साढे १० बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको  हो ।  सभामा अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ती गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम...

तेह्रथुम पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

तेह्रथुम पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि जेठ ५ गते बुक क्लोज गर्दैछ ।  यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।  कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्कासन गर्नेछ । यसका लागि कम्पनीले...

सेन्ट्रल फाइनान्सको साधारण सभा आज बस्दै
STOCK MARKET

सेन्ट्रल फाइनान्सको साधारण सभा आज बस्दै

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा आयोजना हुँदैछ । कम्पनीको २८ औं साधारण सभा आज ललिपुर,कुपण्डोलमा रहेको कमपनीको केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले उक्त सभामा लाभांशको कुनै अजेण्डा पेश हुनेछैन । सभामा सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत...

यी हुन् सर्वाधिक कमाउने साताका शीर्ष १० कम्पनी, समूहगत रुपमा होटलको दबदबा
STOCK MARKET

यी हुन् सर्वाधिक कमाउने साताका शीर्ष १० कम्पनी, समूहगत रुपमा होटलको दबदबा

काठमाण्डौं । यो साता सेयर बजार चार कारोबार दिन घट्यो । कारोबार भएका सबै दिन सेयर बजार घटेतापनि यो साता केही कम्पनीका लगानीकर्ता भने राम्रो आम्दानी गरेका छन् ।  यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनीहरुको सूचीको पहिलो स्थानमा ओम मेगाश्री फर्मास्युटिकल्स रह्यो । यो कम्पनीका लगानीकर्ताले यो साता ४६ प्रतिशतसम्म आम्दानी गरेका छन् ।  

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी
STOCK MARKET

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सञ्चालनमा रहेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा...

विद्युत बिक्रीमार्फत रु.२८.८१ अर्ब आम्दानी हुँदा हाइड्रो कम्पनीहरुको नाफामा सुधार, ३१ वटाले ब्यहोरे रु.४ अर्ब घाटा
STOCK MARKET

विद्युत बिक्रीमार्फत रु.२८.८१ अर्ब आम्दानी हुँदा हाइड्रो कम्पनीहरुको नाफामा सुधार, ३१ वटाले ब्यहोरे रु.४ अर्ब घाटा

काठमाण्डौ । हाइड्रोपावर कम्पनीहरुको वित्तीय अवस्थामा गत आवको तुलनामा सामान्य सुधार आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आधा भन्दा बढी हाइड्रो कम्पनीहरु नाफामा उक्लिएका छन् ।  गत आवको तेस्रो त्रैमाससम्म आधा जसो हाइड्रो कम्पनी घाटामा देखिएकोमा चालु आवको तेस्रो त्रैमाससम्म ५८ कम्पनी नाफामा उक्लिएका छन् । सो अवधिसम्म हाइड्रो कम्पनीहरुले समग्रमा १ अर्ब ४४ करोड...

सेयरबजारमा विदेशी नागरिकलाई समेत प्रवेश गराउनुपर्ने सांसद शुक्लाको माग
STOCK MARKET

सेयरबजारमा विदेशी नागरिकलाई समेत प्रवेश गराउनुपर्ने सांसद शुक्लाको माग

काठमाण्डौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सासंद सर्वेन्द्रनाथ शुक्लाले विदेशी मुद्रा तान्नका लागि सेयरबजारको दायरा विस्तार गर्नुपर्ने बताएका छन् । आज प्रतिनिधिसभामा  बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा बोल्दै शुक्लाले यस्तो बताएका हुन् ।  

साताभर घटेको बजारमा प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?
STOCK MARKET

साताभर घटेको बजारमा प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता सेयर बजारमा ५  दिन नै सेयर कारोबार भएको थियो ।  यो साता ४ दिन कारोबारमा बजार ४ दिन नै घट्यो । अघिल्लो साता २ हजार ६६१.६४ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६११.८५ विन्दुमा बन्द भयो ।  यस हिसाबले यो साता बजार ४९.७९ अंकले घट्यो ।  अघिल्लो साता भने बजार ३७.८१ अंकले बढेको थियो । यो साता ४ दिनको कारोबारमा ३५ अर्ब ६५...

पिपुल्स पावरले पायो हकप्रद निष्कासनको अनुमति
STOCK MARKET

पिपुल्स पावरले पायो हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि नेपाल धतिोपत्र बोर्ड(सेबोन(बाट स्वीकृती पाएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डबाट जेठ २ गते वीकृती पाएको हो । 

सेयरबजार लगानीकर्ता संघका पदाधिकारी र नेप्से सीईओबीच भेटघाट, बजारलाई विश्वसनीय बनाउन योगदान पुर्याउने विश्वास
STOCK MARKET

सेयरबजार लगानीकर्ता संघका पदाधिकारी र नेप्से सीईओबीच भेटघाट, बजारलाई विश्वसनीय बनाउन योगदान पुर्याउने विश्वास

काठमाण्डौ । आज नेपाल सेयरबजार लगानीकर्ता संघका पदाधिकारीहरू र नेपाल स्टक एक्सचेन्ज(नेप्से) का कार्यकारी अधिकृत चूडामणि चापागाईंबीच परिचयात्मक भेटघाट सम्पन्न भएको छ। भेटघाटको अवसरमा संघको तर्फबाट एक औपचारिक पत्र प्रस्तुत गरिएको थियो । जसमा संघको स्थापना, उद्देश्य, भविष्यका योजना र पूँजीबजारलाई व्यवस्थित, गतिशील, पारदर्शी तथा आयामिक बनाई समृद्ध अर्थतन्त्र निर्माणमा...

कमिसन मागेको आरोपको विषयमा सेबोनले माग्यो इप्पानको संस्थागत धारणा
STOCK MARKET

कमिसन मागेको आरोपको विषयमा सेबोनले माग्यो इप्पानको संस्थागत धारणा

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले स्वतन्त्र उर्जा उत्पादक संघ, नेपाल(इप्पान)ले आफ्ना अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि आईपीओ स्वीकृतिका क्रममा कमिसन मागेको झूठा आरोप लगाएपछि सो विषयमा लिखित संस्थागत धारणा मागेको छ ।  दुई दिनअघि पत्र लेख्दै सेबोनले आईपीओमा कमिसन मागेको प्रकरणमा इप्पानको संस्थागत धारणा मागेको हो । 

दोर्दी खोलाले १९.४६ लाख कित्ता अवितरित हकप्रद सेयर जेठ ११ गतेदेखि बिक्री गर्ने
STOCK MARKET

दोर्दी खोलाले १९.४६ लाख कित्ता अवितरित हकप्रद सेयर जेठ ११ गतेदेखि बिक्री गर्ने

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १९ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत चैत १९ गतेदेखि वैशख ८ गतेसम्म(वैशाख १२ देखि १४ सम्म पुनःम्याद थपसहित) १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  कम्पनीले आगामी जेठ ११ गतेदेखि उक्त...

छ्‌याङदी हाइड्रोपावरको सेयरमूल्य समायोजन
STOCK MARKET

छ्‌याङदी हाइड्रोपावरको सेयरमूल्य समायोजन

काठमाण्डौ । छ्‌याङदी हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि नेप्सेमा कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।  समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २८९.११ रुपैयाँ कायम भएको छ ।  

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग
STOCK MARKET

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ७ अर्ब ८ करोड रुपैयाँमाथि सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर कम्पनीहरुमा ६ वटाबाट उच्च खरिद माग भएका छन् भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र आर्यतारा...

नयाँ सीईओ आएपनि अघि बढेन ‘एसएमई प्लेटफर्म’, नेप्से ३० कै अवस्था बन्ने आशंका !
STOCK MARKET

नयाँ सीईओ आएपनि अघि बढेन ‘एसएमई प्लेटफर्म’, नेप्से ३० कै अवस्था बन्ने आशंका !

काठमाण्डौ । साना तथा मझौला कम्पनीलाई पूँजीबजारमा प्रवेश गराउने अवधारणा बोकेको एसएमई प्लेटफर्म नेप्सेमै अड्केको छ । स्रोतका अनुसार नेप्सेले यससम्बन्धी सम्पूर्ण काम सकेता पनि नेप्सेका अध्यक्ष शोभाकर पौडेलको अनिच्छाका कारण बोर्डबाट पारित हुन सकेको छैन ।  तर नेप्सेका अध्यक्ष शोभाकर पौडेलले भने नियमित बैठक बसेको र अब छिट्टै बैठक बसेर टुङ्गो लगाउने बताए । नेप्सेमा  नयाँ...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.