ट्रम्पले संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दा हंगामा, डेमोक्र्याट सदस्यहरुले गरे बहिष्कार
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दैछन् । ट्रम्पको दोस्रो कार्यकालको यो पहिलो संयुक्त सत्र हो । ट्रम्पले सम्बोधन गर्दै गर्दा रिपब्लिकन र डेमोक्र्याट बीचको तनाव सतहमा देखिएको छ । ट्रम्पले आफ्नो चुनावी जितको तारिफ गर्दै डेमोक्र्याटको आलोचना गरिरहेको बेला डेमोक्र्याट सदस्यहरूले नाराबाजी गर्न थाले ।भाषण सुरु गरेको...

