नरेन्द्र मोदीलाई भेट्न भारत आउँदै एलन मस्क, टेस्लाको कारखाना स्थापना गर्ने घोषणा हुन सक्ने
काठमाण्डौ । इभी कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्क यो महिना भारतको प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न भारत आउने भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार मस्क यो महिनाको २२ देखि २७ गतेका बीच भारत आउने छन् । मस्कले यस बारे एक्समा पोष्ट गर्दै लेखेका छन्,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न म आतुर छु,’। मस्कको यो पहिलो भारत भ्रमण हुनेछ । मस्कले आफ्नो...

