ट्यारिफ युद्धले चीन-अमेरिकी अर्थतन्त्रलाई ध्वस्त बनाइदिनसक्छ, अरुलाई के असर पर्नसक्छ ?(हेरौं बुँदागत रुपमा)
काठमाण्डौ । ९० वर्षअघि फ्र्याङ्कलिन डेलानो रूजवेल्टले विश्वकै सबैभन्दा ठूलो महामन्दीको कारणहरूको अनुसन्धान गरेका थिए। केही ठोस कारणहरू निस्किए। निष्कर्ष यस्तो थियो: ‘आकाश छुने आयात शुल्क’ (ट्यारिफ)मा विश्वको जवाफी कारबाहीले अमेरिका विनाशको बाटोमा धकेलिएको थियो। यो अमेरिकाका लागि ठूलो पाठ थियो।त्यसपछि, अमेरिकी नेतृत्वले दशकौंसम्म ट्यारिफ कम राख्यो। विश्वव्यापी...

