भूगोल इनर्जी डेभलपमेन्टको ३९ लाख कित्ता सेयरको लकइन अवधि वैशाखमा सकिने
काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ३९ लाख कित्ता सेयरको लकइन अवधि आगामी वैशाखमा समाप्त हुने भएको छ । कम्पनीको कुल ३९ लाख १२ हजार ७८७ कित्ता सेयरको लकइन अवधि वैशाख २ गते समााप्त हुने भएको हो ।

