बुधबार, श्रावण १३,२०८३ 01:32:22
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 01:32:22
Bizshala
Global IME Bank Limited

भूगोल इनर्जी डेभलपमेन्टको ३९ लाख कित्ता सेयरको लकइन अवधि वैशाखमा सकिने

भूगोल इनर्जी डेभलपमेन्टको ३९ लाख कित्ता सेयरको लकइन अवधि वैशाखमा सकिने
New Office

काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ३९ लाख कित्ता सेयरको लकइन अवधि आगामी वैशाखमा समाप्त हुने भएको छ ।  

कम्पनीको कुल ३९ लाख १२ हजार ७८७ कित्ता सेयरको लकइन अवधि वैशाख २ गते समााप्त हुने भएको हो ।  

कुल सेयर संख्यामा संस्थापक समूहको ३८ लाख ८ हजार ३७४ कित्ता सेयर, स्थानीय बासिन्दाहहरुको ८५ हजार २० कित्ता सेयर र कर्मचारीहरुको १९ हजार ४२० कित्ता सेयर रहेको छ ।  

संचालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने यो नियमअनुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.