एशिया–प्रशान्त क्षेत्रका ८२% बीमा कम्पनीमा युवा वर्गको क्यान्सर दाबीमा उल्लेख्य वृद्धि
काठमाण्डौ । एशिया–प्रशान्त क्षेत्रमा क्यान्सर रोग बीमाकर्ताहरूका लागि सबैभन्दा तीव्र रूपमा बढ्दो रोगका रूपमा देखा परेको छ। विल्स टावर वाट्सन(डब्लुटीडब्लु) को ‘२०२६ ग्लोबल मेडिकल ट्रेण्ड रिपोर्ट’अनुसार, पछिल्लो १८ महिनामा ५२ प्रतिशत बीमाकर्ताहरूले क्यान्सरको घटना दर सबैभन्दा धेरै बढेको बताएका छन्।रिपोर्टअनुसार, यस क्षेत्रका बीमाकर्ताहरूले दाबी बढाउने प्रमुख...

