मुक्तिनाथ कृषि कम्पनीको निमित्त सीईओको जिम्मेवारी तिमल्सिनालाई
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रामशरण तिमल्सिना नियुक्त भएका छन् । माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तिमल्सिनालाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।

