न्यादी हाईड्रोपावरको घाटा ४३.९८% ले घट्यो, आम्दानी बढ्यो
काठमाण्डौ । आम्दानी बढेसँगै न्यादी हाईड्रोपावर लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४३.९८ प्रतिशतले घाटा कम गरेको छ । समीक्षा अवधिसम्म कम्पनीको घाटा ९ करोड ३३ लाख रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको घाटा १६ करोड ६६ लाख रुपैयाँ थियो । यस्तै अघिल्लो आवको चौथो त्रैमाससम्म ३२ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री...