शुक्रबार, जेष्ठ ३०,२०८२ 07:33:33
IME remit
  • शुक्रबार, जेष्ठ ३०,२०८२ 07:33:33
टेस्लाको रोबोट्याक्सी चाडै लञ्च हुने, चालकको आवश्यकता नपर्ने
AUTO

टेस्लाको रोबोट्याक्सी चाडै लञ्च हुने, चालकको आवश्यकता नपर्ने

काठमाण्डौ । अमेरिकी ईभी कार निर्माता कम्पनी टेस्लाले जुन २२ देखि बहुप्रतिक्षित रोबोट्याक्सी सेवाको सुरुवात गर्ने भएको छ । टेस्लाका प्रमुख एलन मस्कले एक्समार्फत यसबारे जानकारी दिएका हुन् ।  मस्कले यसलाई सबैभन्दा पहिले अमेरिकाको अस्टिनमा लञ्च गरिने बताए । तथापी हालसम्म यसको पूर्ण रुपमा तय भईसकेको भने छैन । अस्थाई रुपमा यसको लञ्च जुन २२ मा हुने जनाइएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.