बिहीबार, बैशाख ३१,२०८३ 07:22:43
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:22:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

उन्नति सहकार्य लघुवित्तको साधारण सभा र बुक क्लोज मिति तय

Laxmi Sunrise Bank Limited
उन्नति सहकार्य लघुवित्तको साधारण सभा र बुक क्लोज मिति तय
Shivam Cement

काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २६ गते साधारण सभा आयोजना गर्ने भएको छ । माघ ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको १० औं साधारण सभा भैरहवामा रहेको होटल सनस्टार इन्टरनेशनलमा बिहान १० बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।  

सभामा लाभांशसँग सम्बिन्धत कुनै पनि प्रस्ताव समावेश गरिएको छैन । सभामा संस्थाले भविष्यमा अन्य कुनै उपयुक्त वित्तीय संस्थालाई गाभ्ने÷गाभिने वा प्राप्ति प्रयोजनका लागि उपयुक्त देखिएमा सोसँग सम्बिन्धत सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
CG Motors

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात नाफा÷नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

यस्तै लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र ४ जना संस्थापक र २ जना सर्बसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ माघ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन र लाभांश पाउन योग्य हुनेछन् । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.