IME remit
  • बिहीबार, कार्तिक १३,२०८२ 07:07:12
IME remit
Global IME Bank Limited

आशा लघुवित्तको २.५९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

Hyundai Nepal
आशा लघुवित्तको २.५९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि २ लाख ५९ हजार ७२३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यो सेयर खरिदका लागि आम सर्वसाधारण तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । यसअघि गत मंसिर २१ गते ३५ दिने सूचना जारी गरि संस्थाका विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखिएकोमा आंशिक आवेदन प्राप्त भएकाले पुनः प्राप्त निवेदनका आधारमा आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र बनेपा साँगामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । सेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ निर्धारण गरिएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.