बिहीबार, बैशाख १७,२०८३ 01:10:38
Bizshala
  • बिहीबार, बैशाख १७,२०८३ 01:10:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकाले रोक्यो एमसीसी, नेपाललाई थप अप्ठ्यारो !

Bizshala
अमेरिकाले रोक्यो एमसीसी, नेपाललाई थप अप्ठ्यारो !
Shivam Cement

काठमाण्डौ । अमेरिकाले बहुचर्चित र विवादास्पद अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)अन्तर्गतका सबै सहयोग रोकिदिएको छ ।  

एमसीसीले फागुन २ गते इमेलमार्फत नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फण्डबाटबाट भुक्तानी हुने सबै सहयोग रोकिएको जानकारी दिएको अर्थ मन्त्रालयले जनाएको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

एमसीसी रोकिँदा झण्डै १ खर्बका आयोजनाहरुको काम समेत ठप्प हुने देखिएको छ । अमेरिकी निर्णयका कारण नेपाललाई पछिल्लो समय एकपछि अर्को झट्का लाग्दै आएको छ । एमसीसीको सहयोग रोकिएको आधिकारिक पुष्ट्याई सम्बन्धी खबर यसकै पछिल्लो श्रृंखला हो । 

CG Motors
Garima Development Bank
IME remit

मन्त्रालयले आज जारी गरेको एक विज्ञप्तिअनुसार एमसीसी फण्डबाट भुक्तानी हुने सबै कृयाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको जानकारी दिइएको प्रष्ट्याएको हो ।  

एमसीसी रोकिँदा झण्डै १ खर्बका आयोजनाहरुको काम समेत ठप्प हुने देखिएको छ । अमेरिकी निर्णयका कारण नेपाललाई पछिल्लो समय एकपछि अर्को झट्का लाग्दै आएको छ । एमसीसीको सहयोग रोकिएको आधिकारिक पुष्ट्याई सम्बन्धी खबर यसकै पछिल्लो श्रृंखला हो । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X