बुधबार, असार ४,२०८२ 07:20:05
  • बुधबार, असार ४,२०८२ 07:20:05
Global IME Bank Limited

सानिमा लिमिटेडले आईपीओ निष्कासन गर्ने

Hyundai Nepal
सानिमा लिमिटेडले आईपीओ निष्कासन गर्ने
Nabil Bank Limited

काठमाण्डौ । सानिमा लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा आयोजना गर्ने भएको छ । चैत १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही चैत ३१ गते काठमाण्डौको धुम्बाराहीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, पूँजीवृद्धि गर्ने, पूँजीगत संरचना परिवर्तनका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै आवश्यक संशोधन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.