बुधबार, असार ४,२०८२ 06:31:06
  • बुधबार, असार ४,२०८२ 06:31:06
Global IME Bank Limited

गरिमा विकास बैंकको २.६६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
गरिमा विकास बैंकको २.६६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल २ लाख ६६ हजार ४४.५२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो सेयर खरिदका लागि बैंकका विद्यमान जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित काठमाण्डौको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

बैंकले यसअघि यो सेयर विद्यमान संस्थापक सेयरधनीहरुको लागि ३५ दिने सूचना जारी गर्दै बिक्रीमा राखेको तर केही कित्ताका लागि मात्रै आवेदन परेकाले आम सर्वसाधारणलाई पुनः बिक्री गर्न लागिएको जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.