शुक्रबार, चैत्र २०,२०८२ 04:50:58
Bizshala
  • शुक्रबार, चैत्र २०,२०८२ 04:50:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

४० दिनपछि खुलेको इन्डोनेशियाको सेयर बजारमा पहिरो, कारोबार नै स्थगित

Bizshala
४० दिनपछि खुलेको इन्डोनेशियाको सेयर बजारमा पहिरो, कारोबार नै स्थगित
Shivam Cement

काठमाण्डौ । इन्डोनेशियाको सेयर बजारमा पहिरो गएको छ । ४० दिनपछि खुलेको इन्डोनेशियाको सेयर बजार मापक इन्डेक्स जेकेएसई आज ९.२ प्रतिशतले घटेको छ ।  

भारी गिरावटका कारण जेकेएसई इ्न्डेक्सको कारोबार ३० मिनेटका लागि स्थगित भएको छ । यो गिरावट सन् २०२१ पछिकै उच्च हो । बजार खुल्नुअघि ८ प्रतिशतको गिरावट भयो भने कारोबार ३० मिनेटका लागि स्थगित हुने जनाइएको थियो । यसअघि ५ प्रतिशत गिरावट आयो भने कारोबार स्थगित हुने व्यवस्था थियो ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

यदि ३० मिनेटको हल्ट पछि १५ प्रतिशतको गिरावट आयो भने थप ३० मिनेटका लागि कारोबार स्थगित हुनेछ । त्यसपछि पनि २० प्रतिशतभन्दा बढीको गिरावट आयो भने आजका लागि कारोबार स्थगित हुने जनाइएको छ ।  

गत मार्च २७ गतेदेखि बन्द रहेको इन्डोनेशियाको सेयर बजार आज खुलेको हो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै आज इन्डोनेशियाको मुद्रा रुपिया अमेरिकी डलरको तुलनामा रेकर्डतोड न्यून स्तरमा पुगेको छ । एक डलरबराबर १६ हजार ८५० इन्डोनेशियाली रुपिया कायम भएको छ ।  अमेरिकाले इन्डोनेशियाली वस्तुको आयातमा ३२ प्रतिशत ट्यारिफको व्यस्था गरेको छ ।    

 

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

हवाई भाडा बढ्यो

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.