शनिबार, बैशाख ५,२०८३ 02:19:16
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 02:19:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

न्यूयोर्कको हडसन नदीमा हेलिकप्टर दुर्घटना, ६ यात्रुको मृत्यु

Bizshala
न्यूयोर्कको हडसन नदीमा हेलिकप्टर दुर्घटना, ६ यात्रुको मृत्यु
Shivam Cement

काठमाण्डौ । अमेरिकाको न्यूयोर्क सहरको हडसन नदीमा बिहीबार हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा हेलिकप्टरमा सवार सबै ६ यात्रुको मृत्यु भएको छ ।

हेलिकप्टरमा एक परिवार पर्यटक रहेको अधिकारीहरुले बताएका छन् । मृत्यु हुनेमा तीन बालबालिका पनि छन् । न्यूयोर्क शहरका मेयर एरिक एडम्सले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै पाँच जनाको परिवार स्पेनको रहेको र छैटौं व्यक्ति पाइलट भएको जानकारी दिए ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

न्यूयोर्कका प्रहरी आयुक्त जेसिका टिशले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइन् । मृतकका परिवारलाई जानकारी नभएसम्म पीडितको परिचय नखुल्ने जनाइएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

उक्त दुर्घटनाको भिडियो फुटेजमा हेलिकप्टर आकाशबाट उल्टो खसेर हडसन नदीमा खसेको देखिन्छ । हेलिकप्टर म्यानहट्टनको हेलीपोर्टबाट उडेको थियो।

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.