मंगलवार, असार ३,२०८२ 04:01:09
  • मंगलवार, असार ३,२०८२ 04:01:09
Global IME Bank Limited

अपर तामाकोशी हाईड्रोको अध्यक्षमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्य चयन

Hyundai Nepal
अपर तामाकोशी हाईड्रोको अध्यक्षमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्य चयन
Nabil Bank Limited

काठमाण्डौ । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको अध्यक्षमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य नियुक्त भएका छन् । चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शाक्यलाई सञ्चालकको रुपमा स्वागत गरी सोही बैठकबाट सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाल विद्युत प्राधिकरणको गतै चैत २१ गतेको पत्रानुसार प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई उक्त संस्थाको प्रतिनिधिको रुपमा कम्पनीको सञ्चालकमा मनोनयन गरिएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.