काठमाण्डौ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडका सञ्चालक नरेन्द्र कुमार अग्रवालको राजीनामा स्वीकृत भएको छ । वैशाख ७ गते बसेको कम्पनीको सञ्चालक समितिको ५१६ औं बैठकले अग्रवालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनको राजीनार्मा सोही दिनदेखि लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ । अग्रवाल सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधत्व गर्दै आईरहेका थिए ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (1)(2).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                