आईतवार, जेष्ठ १०,२०८३ 07:40:37
Bizshala
  • आईतवार, जेष्ठ १०,२०८३ 07:40:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अमेरिकासँगको सम्झौतामा परमाणु कार्यक्रममाथि कुनैपनि प्रतिवद्धता गरिएको छैन: इरानी सरकारी मिडिया

Laxmi Sunrise Bank Limited
अमेरिकासँगको सम्झौतामा परमाणु कार्यक्रममाथि कुनैपनि प्रतिवद्धता गरिएको छैन: इरानी सरकारी मिडिया
Shivam Cement

काठमाण्डौ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार नयाँ दिल्लीमा अमेरिका कुनै पनि हालतमा इरानलाई आणविक हतियार राख्न दिने नदिने बताएका छन्। उनले राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा स्पष्ट भएको बताएका छन् ।

रुबियोले दुई देशबीच सम्झौताबारे भइरहेको वार्तामा प्रगति भएको छ र छिट्टै राम्रो खबर आउन सक्ने बताए । यद्यपि, इरानको सरकारी मिडियाले भने अमेरिकासँग सम्भावित सम्झौतामा आणविक हतियारबारे कुनै वार्ता नभएको बताएका छन् ।

Bizshala
New Office
CG Motors

इरानको सरकारी समाचार संस्था तसनीमले अमेरिका र इरानबीच कथित सम्झौतासम्बन्धी रिपोर्ट प्रकाशित गरेको छ।

रिपोर्टमा प्रस्तावमा इरानले आफ्नो कुनै पनि आणविक सामग्री हस्तान्तरण गर्ने प्रतिबद्धता नजाएको उल्लेख गरिएको छ । उक्त संस्थाले पश्चिमी मिडियामा यसको उल्टो रिपोर्ट आएको दाबी गरेको छ।

Garima Development Bank
Shivam Cement
IME remit

इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग सम्बन्धित यो समाचार संस्थाले आणविक मुद्दासम्बन्धी वार्तालाई सम्भावित रूपमा युद्ध समाप्त भएपछि सम्मका लागि स्थगित गरिएको जनाएको छ ।

रिपोर्टमा हालको मस्यौदा केवल युद्ध समाप्त गर्ने विषयमा सीमित भएको र यसमा इरानको आणविक कार्यक्रमसँग सम्बन्धित कुनै जानकारी समावेश नभएको उल्लेख छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.