इरानले राष्ट्र संघलाई भन्यो, ‘स्ट्रेट अफ हर्मुज क्षेत्रमा नियन्त्रण राख्न पाउनु हाम्रो अधिकार हो’
काठमाण्डौ । इरानले संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) मा हर्मुज जलमार्गको केही भाग आफ्नो क्षेत्रीय समुद्री सीमाभित्र पर्ने दाबी गर्दै त्यसमाथि सार्वभौम अधिकार रहेको जनाएको छ।आईएमओमा पेश गरिएको दस्तावेजमा इरानले अन्तर्राष्ट्रिय समुद्री कानूनअनुसार तटीय राष्ट्रले आफ्नो क्षेत्रीय समुद्री सीमामा सार्वभौमसत्ता, अधिकारक्षेत्र तथा...

