मंगलवार, असार ३,२०८२ 07:14:45
  • मंगलवार, असार ३,२०८२ 07:14:45
Global IME Bank Limited

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर

Hyundai Nepal
यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज स्वरोजगार र स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।  

यी कम्पनीहरुले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि वैशाख ११ गते बुक क्लोज गदैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

स्वरोजगार लघुवित्तले गत आवका लागि १३.५० प्रतिशत बोनस सेयर र ०.७१०५२६३१७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रस्ताव गरेको छ । कम्पनीले लाभांशको प्रस्ताव पारित वैशाख २९ गते सोमबारका दिन काठमाण्डौ कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११.३० बजे सभा आयोजना गर्दैछ ।  

यस्तै स्वाभिमानले पनि गत आवका लागि ५ प्रतिशत बोनस सेयर र ०.२३६२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी  कुल ५.२३६२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश आगामी वैशाख १९ गते रुपेन्देहीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आयोजना हुने ८ औं साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.