आईतवार, फाल्गुन ३,२०८२ 07:08:51
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 07:08:51
Bizshala
Global IME Bank Limited

नेप्सेमा दुईवटा कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा दुईवटा कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा स्वरोजगार र स्वाभिमान लघुवित्तको सेयरमूल्य समायोजन भएको हो ।  

यी दुवै कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई घोषणा गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात स्वरोजगार लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ८४६.०३ रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य ९६०.२४ रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

स्वरोजगार लघुवित्तले गत आवका लागि १३.५० प्रतिशत बोनस सेयर र ०.७१०५२६३१७ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि० प्रस्ताव गरेको छ ।  

त्यस्तै, स्वाभिमान लघुवित्तको सेयरमूल्य प्रतिकित्ता १ हजार ७३६.०३ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि संस्थाको सेयरमूल्य प्रतिकित्ता १ हजार ८२२.८६ रुपैयाँ थियो ।  स्वाभिमानले पनि गत आवका लागि ५ प्रतिशत बोनस सेयर र ०।२३६२ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि०गरी  कुल ५।२३६२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आजको कारोबारदेखि नयाँ समायोजित मूल्यअनुसार यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन् ।      

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.