काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडमा दुईवटा सञ्चालक नियुक्त भएका छन् । वैशाख १४ गते बसेको कम्पनीको सञ्चालक समितिको ५१७ औं बैठकले रिक्त रहेको सञ्चालक पदमा कर्मेन्द्र विक्रम नेम्वाङ(लिम्बु) र विनोद कुमार चोङवाङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले कर्मेन्द्र विक्रम नेम्वाङ(लिम्बु)लाई संस्थापक सेयरधनीका तर्फबाट र विनोद कुमार चोङवाङलाई सर्वसाधारण समूह तर्फबाट प्रतिनिधित्व गर्नेगरी बाँकी कार्यकालका लागि सञ्चालक पदमा नियुक्त गरेको हो ।
यी दुवै जनालाई वैशाख १५ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                