आईतवार, माघ ११,२०८२ 08:41:32
Bizshala
  • आईतवार, माघ ११,२०८२ 08:41:32
Bizshala
Global IME Bank Limited
Bizshala

मध्यरातपछि पाकिस्तानी मन्त्रीले दिए बयान, ‘भारतले २४ देखि ३६ घण्टाभित्र आक्रमण गर्न सक्छ’

मध्यरातपछि पाकिस्तानी मन्त्रीले दिए बयान, ‘भारतले २४ देखि ३६ घण्टाभित्र आक्रमण गर्न सक्छ’
Shivam Cement

काठमाण्डौ । पाकिस्तानले भारतले आगामी २४ देखि ३६ घण्टाभित्र आफ्नो विरुद्ध सैन्य कारबाही गर्न सक्ने दाबी गरेको छ । पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले पाकिस्तानलाई यसबारे गुप्तचर सूचना प्राप्त भएको बताएका छन् ।

अताउल्लाह तरारले आज बिहान ३ बजे आफ्नो एक्स अकाउन्टमा भिडियो पोस्ट गर्दै यस्तो दाबी गरेका हुन् ।भिडियोमा तारारले भनेका छन्, ‘पाकिस्तानसँग पहलगाम घटनामा संलग्नताको आधारहीन र मनगढन्ते आरोपको बहानामा आगामी २४–३६ घण्टामा पाकिस्तान विरुद्ध सैन्य कारबाही गर्ने योजना रहेको विश्वसनीय गुप्तचरहरूले जानकारी दिएका छन्। पाकिस्तान आफैं आतंकवादको शिकार भएको छ र वास्तवमा यो संकटको पीडा बुझ्दछ। हामीले सधैं विश्वमा यसको सबै रूप र अभिव्यक्तिहरूमा ९आतंकवाद० को आलोचना गरेका छौं।’

Bizshala
Garima Development Bank
New Office

तरारले भारतले गरेको कुनै पनि सैन्य कारबाहीलाई पाकिस्तानले निश्चित र निर्णायक ढंगले जवाफ दिने बताएका छन् ।

यसअघि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पनि एक अन्तर्वार्तामा भारतले छिट्टै आक्रमण गर्ने बताएका थिए । अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा चरमपन्थी हमला भएको थियो, जसमा २६ जनाको मृत्यु भएको थियो। त्यसयता भारत र पाकिस्तानबीच तनाव बढेको छ । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.