आतंकवादी हमलापश्चात पनि भारतीय सामान पाकिस्तान जाँदै, कम्पनीहरुले अपनाउदैछन् यस्तो तरिका
काठमाण्डौ । हालै कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीचको सम्बन्धमा तिक्तता बढेको छ । दुवै देशले एक अर्काविरुद्ध कडा कदम चालेका छन्। दुई देशबीचको व्यापार पनि लगभग ठप्प छ ।यसैबीच आतंकवादी हमला पछि पनि, भारतीय सामानहरू बिक्रीको लागि पाकिस्तान गईरहेको तथ्य सार्वजनिक भएको छ। ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जीटीआरआई(का अनुसार १० अर्ब डलरभन्दा बढीको सामान...