आईतवार, श्रावण १०,२०८३ 07:52:16
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 07:52:16
Bizshala
Global IME Bank Limited

पाकिस्तानसँगको गोलाबारीमा मृत्यु हुने भारतीयको संख्या १० पुग्यो, ३२ जना घाइते

पाकिस्तानसँगको गोलाबारीमा मृत्यु हुने भारतीयको संख्या १० पुग्यो, ३२ जना घाइते
New Office

काठमाण्डौ । पाकिस्तानसँगको गोलाबारीमा मारिने भारतीय नागरिकको संख्या १० पुगेको छ । भारतीय सेनाका एक उच्च अधिकारीले पाकिस्तान सेनाको आक्रमणमा परी १० जना भारतीयको मृत्यु भएको र ३२ जना घाइते भएको पुष्टि गरेका हुन् ।  

यी सबै मृत्यु भारत र पाकिस्तान बीचको पुन्च जिल्लामा नियन्त्रण रेखा नजिक भएको जनाइएको छ । यसैबीच पाकिस्तानले भारतीय हवाई हमलामा २६ नागरिकको मृत्यु भएको र ४६ जना घाइते भएको जानकारी दिएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीले नियन्त्रण रेखामा भारतीय हवाई हमला र गोलीबारीमा २६ जनाको मृत्यु भएको बताएका छन् ।

तर, भारतले मिडियालाई पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरले गरेको हवाई हमला ‘मापन र गैर प्रगतिशील’ भएको बताएको छ। भारतले कुनै पनि सैन्य प्रतिष्ठानलाई लक्षित नगरेको दाबी गरेको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.