सोमबार, असार २,२०८२ 11:12:12
  • सोमबार, असार २,२०८२ 11:12:12
Global IME Bank Limited

एलिभेसन इनर्जी म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने

Hyundai Nepal
एलिभेसन इनर्जी म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने
Nabil Bank Limited

काठमाण्डौ । एलिभेसन इनर्जी म्यानेजमेन्ट लिमिटेडले विशेष साधारण सभामार्फत आईपीओ निष्कासनको प्रमुख एजेण्डा पारित गर्ने भएको छ । आगामी जेठ २ गते काठमाण्डौको त्रिपुरेश्वरमा रहेको कम्पनीको कार्यालयमा बिहान ८ बजेदेखि सुरु हुने सभाबाट उक्त प्रस्ताव पारित गरिनेछ ।  

कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा आह्वान गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त सभामा आईपीओ निष्कासनको प्रस्ताव पारित गरिनुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र यस विषयमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तिायारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.