काठमाण्डौ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् । वैशाख १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले इवाहाङलाई सीईओ तथा कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई वैशाख २१ गतेबाट लागू हुनेगरी आगामी चार वर्षका लागि सीईओ पदको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।
यसअघि गत चैत १० गते बसेको सञ्चालक समितिको बैठकले चैत ११ गतेबाट लागु हुने गरि उनलाई सीइओ नियुक्त गरेको थियो । तर राष्ट्र बैंकको निर्देशनपछि उनको नियुक्ति खारेज भएको थियो।
कम्पनीले फेरि इवाहाङलाई नै सीईओमा नियुक्त गर्ने निर्णय गरेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                