काठमाण्डौ । आइतबार सुनको मूल्य वृद्धि भएको छ । घरेलु बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।
यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार १ सय रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने घटेको छ । चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९१० रुपैयाँमा कारोबार भईरहेको छ ।