आईतवार, श्रावण १०,२०८३ 05:31:09
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 05:31:09
Bizshala
Global IME Bank Limited

ट्रम्पले आज ‘ठूलो व्यापार सम्झौता’ घोषणा गर्ने

ट्रम्पले आज ‘ठूलो व्यापार सम्झौता’ घोषणा गर्ने
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज ठूला र धेरै सम्मानित देशसँग प्रमुख व्यापार सम्झौता घोषणा गर्ने बताएका छन्। आफ्नो ट्रुथ सामाजिक प्लेटफर्ममा एक पोस्ट गर्दै ट्रम्पले बिहान १० बजे व्हाइट हाउसमा पत्रकार सम्मेलनमार्फत सम्झौताको घोषणा गर्ने बताएका छन् ।  

उनले लेखेका छन्, ‘भोलि बिहान १० बजे ओभल अफिसमा ठूलो र धेरै सम्मानित देशका प्रतिनिधिहरूसँग एक प्रमुख व्यापार सम्झौताबारे छलफल गर्न ठूलो पत्रकार सम्मेलन हुनेछ। यो धेरै (सम्झौताहरू) मध्ये पहिलो हो ।’

ट्रम्पले कुनै विस्तृत जानकारी दिएका छैनन् र कुन देशको बारेमा कुरा गरेका छन् भन्ने स्पष्ट छैन। ह्वाइट हाउसले पनि ट्रम्पको यो पोस्टको स्क्रिनसट एक्समा सेयर गरेको छ ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.