मंगलवार, असार १७,२०८२ 07:00:03
  • मंगलवार, असार १७,२०८२ 07:00:03
Global IME Bank Limited

सुनको मूल्य घट्ने क्रम आजपनि जारी, प्रतितोला कतिले घट्यो ?

Hyundai Nepal
सुनको मूल्य घट्ने क्रम आजपनि जारी, प्रतितोला कतिले घट्यो ?
Nabil Bank Limited

काठमाण्डौ । सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । मंगलबार स्थानिय बजारमा सुनको मूल्य २ हजार रुपैयाँले घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन पनि सुनको मूल्य ३ हजार ७ सयले घटेको थियो । उक्त दिन सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय कायम थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

आज चाँदीको भाउ भने बढेको छ । चाँदी १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.