आईतवार, फाल्गुन ३,२०८२ 07:15:16
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 07:15:16
Bizshala
Global IME Bank Limited

सेबोनले ११ ब्रोकरलाई गरायो सचेत, यस्तो छ कारण

सेबोनले ११ ब्रोकरलाई गरायो सचेत, यस्तो छ कारण
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले पूँजी बजारसम्बन्धी ११ वटा ब्रोकरलाई सचेत गराएको छ । यी कम्पनीहरुले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७६ को दफा १८ को उपदफा १ पालना नगरेको पाइएपछि सचेत गराइएको सेबोनले जनाएको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशनबमोजिम ब्रोकर कम्पनीहरुले अर्धवार्षिक रूपमा धितोपत्र बोर्डमा कारोबार विवरण बुझाउनु पर्ने हुन्छ । 

तर ब्लुचिप सेक्युरिटिज, पोपर्टी विजार्ड, स्टक्स्कार्ट्स सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, रोडशो सेयक्युरिटिज, सगरमाथा सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट, एलिट मर्चेन्ट क्यापिटल, रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल र रिलायबल भेन्चर क्यापिटलले दैनिक कारोबार विवरण नराखि यस्तो विवरण नबुझाएकाले यी ब्रोकरहरुलाई सचेत गराइएको हो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.