मंगलवार, असार १०,२०८२ 08:06:52
  • मंगलवार, असार १०,२०८२ 08:06:52
Global IME Bank Limited

अर्थमन्त्रीसँग गभर्नरको भेट, राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमता बढाइने

Hyundai Nepal
अर्थमन्त्रीसँग गभर्नरको भेट, राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमता बढाइने
Nabil Bank Limited

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्रबैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले भेटेका छन् ।  

आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेटेका हुन् ।

CG Motors
Muktinath Bikas Bank Limited

सो अवसरमा अर्थमन्त्री पौडेलले हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए ।  

अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रीक नीतिबीच समन्वय गरी अघि बढ्ने उल्लेख गर्दै नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखापरेका समस्या समाधानमा महत्वपूर्ण पहल हुने विश्वास व्यक्त गरेका थिए ।

नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्याउने बताए । उनले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा जोड दिने समेत सो क्रममा बताएका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.