काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले म्युचुअल फण्ड निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।
कम्पनीले ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ नामक बन्दमुखी योजना सार्वजनिक निष्कासनको लागि आजै बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले अंकित मूल्य १० रुपैयाँको १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्री गर्न अनुमति पाएको छ । यो धितोपत्र निष्कासनको फण्ड म्यानेजर स्वयं ग्लोबल आइएमई क्यापिटल रहनेछ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (1)(1)(2).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                