आईतवार, फाल्गुन ३,२०८२ 05:32:37
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 05:32:37
Bizshala
Global IME Bank Limited

उत्पादन सुरु गरेका हाइड्रोले मात्र आईपीओ जारी गर्न पाउने, समयसीमा २ वर्ष

उत्पादन सुरु गरेका हाइड्रोले मात्र आईपीओ जारी गर्न पाउने, समयसीमा २ वर्ष
Shivam Cement

कामाण्डौ । अन्ततः सरकारले व्यवसायिक उत्पादन सुरु गरेका जलविद्युत आयोजनालाई मात्र प्राथमिक सेयर निश्कासन गर्न दिने भएको छ । यो व्यवस्था २ वर्षभित्र लागू गर्ने गरी सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले लागू गरेको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

योसँगै अब उत्पादन नै नभएका हाइड्रोपावर कम्पनीहरुले आईपीओ जारी गर्न पाउने छैनन् । आईपीओ जारीका लागि व्यवसायिक उत्पादन सुरु भएकै हुनुपर्नेछ । तर, यो व्यवस्था २ वर्षभित्र पूर्ण रुपमा कार्यान्वयनमा आइसक्नेछ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले रामेश्वर खनालको संयोजकत्वमा गठित उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव तथा प्रतिवेदनलाई कार्यान्वयनमा लैजाँदै कार्ययोजना सार्वजनिक गरेको हो ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.