काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सस्तिएको छ । आज सुनको मूल्य प्रतिऔंस ०.७२ प्रतिशत अर्थात २५.७१ डलरले सस्तो भएको छ ।
यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार २७५ डलर कायम भएको छ ।
यो दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतिऔंस ३३.२१ डलरमा कारोबार भईरहेको छ ।