बुधबार, असार १८,२०८२ 12:44:18
  • बुधबार, असार १८,२०८२ 12:44:18
Global IME Bank Limited

नेप्सेमा दुई बीमा र एक लघुवित्तको ५५.९५ लाख कित्ता बोनस सेयर सूचीकृत

Hyundai Nepal
नेप्सेमा दुई बीमा र एक लघुवित्तको ५५.९५ लाख कित्ता बोनस सेयर सूचीकृत
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा दुई बीमा र एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।  

नेप्सेमा बोनस सेयर सूचीकृत हुनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स(८.६३%) ,यूनाइटेड अजोड इन्स्योरेन्स(१०.२६१२%) र जीवन विकास लघुवित्त(१४% )को बोनस सेयर सूचीकृत भएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

जसमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको १९ लाख ८६ हजार २२४ कित्ता,यूनाइटेड अजोड इन्स्योरेन्सको १९ लाख ५४ हजार ३२० कित्ता र जीवन विकास लघुवित्तको १६ लाख ५४ हजार ८४७ कित्ता गरी कुल ५५ लाख ९५ हजार ३९१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

यी कम्पनीहरुले गत आर्थिक वर्षका लागि प्रदान गरेको बोनस सेयर सूचीकृत भएको हो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.