काठमाण्डौ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा जीवन कुमार राई नियुक्त भएका छन् । जेठ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले राईलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई जेठ २६ गतेदेखि लागू हुनेगरी स्वतन्त्र सञ्चालक नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                