Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 12:29:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मेयर बालेन शाहविरुद्ध युवराज सफलले हाले अख्तियारमा उजुरी

Laxmi Sunrise Bank Limited
मेयर बालेन शाहविरुद्ध युवराज सफलले हाले अख्तियारमा उजुरी
Shivam Cement

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध अख्तियारमा उजुरी परेको छ । मेयर शाहविरुद्ध कार्यालयमा जडान गरिएको लिफ्टमा अनियमितता भएको दाबीसहित युवराज पौडेल ‘सफल’ले अख्तियारमा आज उजुरी दिएका हुन् ।  

Bizshala
New Office
CG Motors

युवराज सफलले अपारदर्शी ढंगले लिफ्ट जडान गरिएको दाबीसहित उजुरी दिएका छन्। सफलले नयाँ लिफ्ट जडान गरेकोप्रति विरोध नभई लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ९११ बोलपत्रसम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत बिनाप्रतिस्पर्धा विना टेन्डर र बिना कोटेसन, अपारदर्शी, अनियमित तरिकाले जोडिएकोप्रति आपत्ति रहेको उजुरीमा उल्लेख गरेका छन् । ‘सामान्यतया सरकारी वा सार्वजनिक निकायले कुनै खरिद वा निर्माण गर्दा बोलपत्र आह्वान गर्नुपर्ने कुरा अनिवार्य नै हो,’ उजुरीमा भनिएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

यस्तै उनले महानगरले जोडेको नयाँ लिफ्टसम्बन्धी सबै कागजात झिकाएर छानबिन गर्न माग समेत गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

4 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.