सोमबार, असार २,२०८२ 04:05:57
  • सोमबार, असार २,२०८२ 04:05:57
Global IME Bank Limited

इजरायली आक्रमणमा इरानी सेनाका गुप्तचर प्रमुखको मृत्यु

Hyundai Nepal
इजरायली आक्रमणमा इरानी सेनाका गुप्तचर प्रमुखको मृत्यु
Nabil Bank Limited

काठमाण्डौ । इरानले इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) को गुप्तचर इकाईका प्रमुख मोहम्मद काजेमीको आइतबार मृत्यु भएको जनाएको छ।  

आईआरजीसीसँग सम्बद्ध तस्निम समाचार एजेन्सी र इरानको सरकारी टिभीले इजरायली हमलामा काजेमी बाहेक उनका सहायक हसन मोहक र कमाण्डर मोहसेन बाकेरी पनि मारिएको बताएको छ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि फक्स न्युजसँगको अन्तर्वार्तामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानका गुप्तचर प्रमुख र उनका उपप्रमुखको मृत्यु भएको बताएका थिए ।  

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारदेखि इजरायली आक्रमणमा २२४ जनाको ज्यान गएको छ । इरानले फेरि इजरायलमा मिसाइल प्रहार गरेको छ । त्यसपछि हाइफा, तेल अवीव र जेरुसेलममा विस्फोटको आवाज सुनिएको थियो । इजरायलको आपतकालीन सेवाले यी आक्रमणमा १० जनाभन्दा बढी घाइते भएको जनाएको छ ।

इरानले इजरायलमाथि फेरि मिसाइल आक्रमण गरेको छ । त्यसपछि हाइफा, तेल अवीव र जेरुसेलममा विस्फोटको आवाज सुनिएको थियो। आक्रमणमा १० जनाभन्दा बढी घाइते भएको इजरायलले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.