Bizshala
  • शुक्रबार, पुष १८,२०८२ 03:01:07
Bizshala
Global IME Bank Limited

इजरायललाई बचाउन युद्धमा होमिएको अमेरिकालाई इरानले गतिलो झापड दियोः खामेनी

Hyundai Nepal
इजरायललाई बचाउन युद्धमा होमिएको अमेरिकालाई इरानले गतिलो झापड दियोः खामेनी
Shivam Cement

काठमाण्डौ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले छिट्टै देशवासीलाई सम्बोधन गर्ने भएका छन्। अमेरिकाले इरान र इजरायलबीच युद्धविरामको घोषणा गरेपछि यो उनको पहिलो सन्देश हुनेछ। 

यसअघि अयातोल्लाह अली खामेनीले इरानी जनतालाई इजरायलमाथि विजय प्राप्त गरेकोमा बधाई दिएका थिए। उनले लेखेका छन्, ‘म (इरान) लाई झूटो यहूदी शासनमाथि विजय प्राप्त गरेकोमा बधाई दिन्छु।’

CG Motors
Bizshala
Garima Development Bank

उनले इजरायल पूर्ण रूपमा नष्ट हुने डरका कारण अमेरिका प्रत्यक्ष युद्धमा होमिएको उनले बताए । खामेनीले थप भने कि ‘अमेरिकाले यो युद्धबाट ‘केही हासिल गर्न सकेको छैन र इरान विजयी भएको छ। इरानले अमेरिकाको मुखमा कडा थप्पड हानेको छ।’ उनले लेखे, ‘तेस्रो बधाई, इरानी राष्ट्रको एकताका लागि। करिब ९ करोड जनसङ्ख्या भएको देश सशस्त्र बलको काँधमा काँधमा काँध मिलाएर उभिएको छ । इरानी राष्ट्रले आफ्नो अनौठो चरित्र प्रदर्शन गर्‍यो र देखाएको छ कि जब पनि आवश्यकता पर्यो, यो राष्ट्रले एउटै आवाज दिनेछ।’

अयातोल्लाह अली खामेनी एक साताभन्दा बढी समयदेखि देखिएका छैनन्। उनले अन्तिम पटक जुन १८ मा अज्ञात स्थानबाट टेलिभिजन बयान दिएका थिए ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.