काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडकी स्वतन्त्र सञ्चालक अम्बिका श्रेष्ठको कार्यकाल समाप्त भएको छ । श्रेष्ठ विसं २०७८ असार २१ गतेदेखि बैंकको स्वतन्त्र सञ्चालक पदमा कार्यरत थिइन् ।
उनको ४ वर्षे कार्यकाल असार २२ गतेदेखि समाप्त भएको बैंकले जनाएको छ ।