शुक्रबार, श्रावण २,२०८२ 02:41:37
  • शुक्रबार, श्रावण २,२०८२ 02:41:37
Global IME Bank Limited

सुनको मूल्य बढ्यो, एक तोलाको कति पुग्यो ?

Hyundai Nepal
सुनको मूल्य बढ्यो, एक तोलाको कति पुग्यो ?
Shivam Cement

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आजको कारोबारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँमा भईरहेको छ ।  

Muktinath Bikas Bank Limited

अघिल्लो दिन पनि स्ुनको मूल्य ३ सय रुपैयाँले बढेको थियो । उक्त दिन एक तोला सुनको मूल्य १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम थियो ।  

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी १५ रुपैयाँले महङ्गिदै प्रतितोला २ हजार २८० रुपैयाँ कायम छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.