मंगलवार, श्रावण २०,२०८२ 05:24:04
  • मंगलवार, श्रावण २०,२०८२ 05:24:04
Global IME Bank Limited

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन १९ सयले बढ्यो

Hyundai Nepal
सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन १९ सयले बढ्यो
Shivam Cement

काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । मंगलबारको कारोबारमा सुनको मूल्य बढेसँगै नयाँ रेकर्ड बनेको हो ।  

आज अघिल्लो दिनको तुलनामा सुनको भाउ १९ सय रुपैयाँले महङ्गिएको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि सुनको मूल्य गत वैशाख ९ गते प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।  

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २८० रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.