काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.७९ रुपैयाँ र बिक्रीदर १४०.३९ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.७९ रुपैयाँ र बिक्रीदर १४०.३९ रुपैयाँ कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १६३.५३ रुपैयाँ र बिक्रीदर १६४.२३ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८८.९० रुपैयाँ र बिक्रीदर १८९.७१ रुपैयाँ कायम छ ।
आज १० जापानी येनको खरिददर ९.४६ रुपैयाँ र बिक्रीदर ९.५० रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.९७ रुपैयाँ र बिक्रीदर ३८.१४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.४३ रुपैयाँ र बिक्रीदर १९.५१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.०३ रुपैयाँ र बिक्रीदर ३३.१७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.२६ रुपैयाँ र बिक्रीदर ३८.४३ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०७ रुपैयाँ र बिक्रीदर १०.११ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५६.५० रुपैयाँ र बिक्रीदर ४५८.४६ रुपैयाँ कायम भएको छ ।