काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.८२ रुपैयाँ र बिक्रीदर १४१.४२ रुपैयाँ कायम भएको छ ।
यो दिन एक यूरोको खरिददर १६४.५६ रुपैयाँ र बिक्रीदर १६५.२६ रुपैयाँ कायम भएको छ ।
यस्तै,आज एक पाउण्डको खरिददर १९०.१७ रुपैयाँ र बिक्रीदर १९०.९८ रुपैयाँ कायम छ ।
आज १० जापानी येनको खरिददर ९.५८ रुपैयाँ र बिक्रीदर ९.६२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.३४ रुपैयाँ र बिक्रीदर ३८.५१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.७५ रुपैयाँ र बिक्रीदर १९.८३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.३३ रुपैयाँ र बिक्रीदर ३३.४७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.५३ रुपैयाँ र बिक्रीदर ३८.६९ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१४ रुपैयाँ र बिक्रीदर १०.१८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६०.९५ रुपैयाँ र बिक्रीदर ४६२.९१ रुपैयाँ कायम भएको छ ।