बुधबार, भाद्र १८,२०८२ 12:23:05
  • बुधबार, भाद्र १८,२०८२ 12:23:05
Global IME Bank Limited

घट्यो डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कस्तो ?

Hyundai Nepal
घट्यो डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कस्तो ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४०.७६ रुपैयाँ र बिक्रीदर १४१.३६ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४०.८२ रुपैयाँ र बिक्रीदर १४१.४२ रुपैयाँ कायम थियो ।

आज यूरो र पाउण्डको भाउ पनि घटेको छ । एक यूरोको खरिददर १६३.७२ रुपैयाँ र बिक्रीदर १६४.४२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १६५.०३ रुपैयाँ र बिक्रीदर १६५.७३ रुपैयाँ कायम थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै,आज एक पाउण्डको खरिददर १८८.३३ रुपैयाँ र बिक्रीदर १८९.१३ रुपैयाँ कायम छ । अघिल्लो दिन एक पाउण्डको खरिददर खरिददर १९०.४७ रुपैयाँ र बिक्रीदर १९१.२८ रुपैयाँ कायम थियो ।  

आज १० जापानी येनको खरिददर ९.४७ रुपैयाँ र बिक्रीदर ९.५१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.३२ रुपैयाँ र बिक्रीदर ३८.४९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.७० रुपैयाँ र बिक्रीदर १९.७९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.२८ रुपैयाँ र बिक्रीदर ३३.४२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.६२ रुपैयाँ र बिक्रीदर ३८.७८ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०८ रुपैयाँ र बिक्रीदर १०.१३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६०.०८ रुपैयाँ र बिक्रीदर ४६२.०४ रुपैयाँ कायम भएको छ ।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.