बुधबार, भाद्र १८,२०८२ 12:25:13
  • बुधबार, भाद्र १८,२०८२ 12:25:13
Global IME Bank Limited

सुनको मूल्यमा उछाल, एकैदिन ५३ डलरले बढ्यो

Hyundai Nepal
सुनको मूल्यमा उछाल, एकैदिन ५३ डलरले बढ्यो
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ५३ डलरले बढेको छ ।  

यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार प्रतिऔंस ३ हजार ५३२ डलर कायम भएको छ । कारोबारको क्रममा सुनको मूल्य हालसम्मकै उच्च अर्थात प्रतिऔंस ३ हजार ५४६ डलरसम्म पुगेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

विश्व बजारमा बढको अनिश्चितता र अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्ने सम्भावनाका कारण सुनको मूल्य पछिल्लो समय निरन्तर उकालो लागिरहेको छ । फेडरल रिजर्भले दुईदिनको पोलिसी मिटिङपश्चात सेप्टेम्बर १७ मा २५ प्रतिशत बेसिक प्वइन्टले ब्याजदर घटाउने उच्च सम्भावना रहेको विश्लेषकहरुले बताएका छन् ।  

न्यून ब्याजदरमा प्रायः सुनको भाउ बढ्ने गर्छ ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.