शनिबार, जेष्ठ २,२०८३ 09:55:14
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 09:55:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लाभांश पारित गर्न हिमालयन सेक्युरिटिजद्वारा साधारण सभा आह्वान

Laxmi Sunrise Bank Limited
लाभांश पारित गर्न हिमालयन सेक्युरिटिजद्वारा साधारण सभा आह्वान
Shivam Cement

काठमाण्डौ । हिमालयन सेक्युरिटिज लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले पाचौं वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी असोज ९ गते काठमाण्डौको कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा आव २०८१/८२ को मुनाफबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
CG Motors

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब, र सोही अवधिको नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचीमाथि छलफल गरी स्वीकृत गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु समेत पारित गरिनेछन् । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.